अवार्ड नपाएपछी यस्तो भने सलमानले

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता सलमान खान बक्सअफिसमा जति मजबुत मानिन्छन । त्यतिनै कमजोर छन् अभिनयमा । सलमान खानका सिनेमाले बक्सअफिसमा राम्रो प्रदर्शन गरे पनी समिक्षकको नजरमा प्राय कमजोर मानिन्छन । झन् अभिनयको हिसाबमा त समिक्षकले छड्के नजरले पनी हेर्दैनन् । त्यसैको ज्वलन्त उदाहरण वर्षभरि आयोजना हुने अवार्ड समारोहमा देख्न सकिन्छ । बलिउडकै…