अफ्ठेरो कसलाई ? रणवीर, दिपिका, रनबिर या दर्शक ?

द सिनेमा टाइम्स, काठमाडौँ । दिपिका पादुकोण र रणवीर सिंह पछिल्लो समयको बलिउडमा रुचाइएको जोडी हो । यी दुईले ३ फिल्ममा अनस्क्रिन रोमान्स गरिसकेका छन् । तर, दर्शक तथा फ्यानहरुलाई यो पनि थाहा छ की, यी दुई केहि बर्ष यता एकअर्कालाई प्रेम दिदै आइरहेका छन् । दिपिकाले अनस्क्रिन जुन अभिनेतासंग धेरै रोमान्स गर्छिन, अफस्क्रिनमा पनि…