सलमानलाई नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिन मन्त्री आलेको आग्रह
द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आग्रह गरेका छन् । उनले कोरोना महामारीपछि नेपाल