अल्लू अर्जुनको जन्मदिनमा ‘पुष्पा २’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लू अर्जुनको ४२ औं जन्मदिनको अवसर पारेर ‘पुष्पा २ : द रुल’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ८ सेकेण्ड लामो टिजरमा उनी आफ्नै स्टाइल र अन्दाजमा प्रस्तुत छन् । टिजरमा उनी हातमा त्रिशूल लिएर घुँडामा घुँघुरा, कानमा झुम्का, आँखामा गाजल र साडी…