द सिनेमा टाइम्स, काठमाडौं । मोहित सुरी निर्देशित सिनेमा ‘सैयारा’ले बलिउड बक्सअफिसमा सनसनी मच्चाएको छ । अहान पाण्डे र अनीत पड्डा अभिनित सिनेमाले यो वर्षको उत्कृष्ट ओपनिङ सिनेमाको सूचीमा आफ्नो नाम दर्ता गरेको छ । ‘सैयारा’ले अमिर खानको ‘सितारे जमीन पर’ तथा अजय देवगणको ‘रेड २’ जस्ता धेरै हिट सिनेमाको कमाईलाई उछिनेको हो । यशराज…