राम चरणले निर्माण गरिरहेको सिनेमा ‘द इन्डिया हाउस’को छायांकन सेटमा दुर्घटना

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारती सिनेमाका सुपरस्टार राम चरणले सिनेमा निर्माणमा हात हालेका छन् । उनले २०२३ मा वी मेगा पिक्चर्सको व्यानर सञ्चालनमा ल्याएर सिनेमा निर्माणको घोषणा गरेका थिए । उनको लगानी रहने सिनेमाको नाम 'द इन्डिया हाउस'को राखिएको छ । यो सिनेमामा दक्षिण भारतीय सिनेमाका अर्का अभिनेता निखिल सिदार्थले मुख्य भूमिकामा अभिनय…