राज कुमार सन्तोषीले निर्देशन गर्ने ‘लाहोर १९४७’मा सहकार्य गर्दै आमिर र सन्नी

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता आमिर खानले अर्का अभिनेता सन्नी देओललाई मुख्य भुमिकामा अनुबन्धित गर्दै नयाँ सिनेमा निर्माण घोषणा गरेका छन् । राजकुमार सन्तोषीले निर्देशन गर्ने सिनेमाको नाम 'लाहोर १९४७' राखिएको छ । आमिर खान प्रोडक्सनले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेको हो । बलिउडमा सन्नी र राजकुमार सन्तोषीको मित्रतालाई खास…