बक्सअफिसमा ‘गदर २’को सुनामी, ६ दिनमै कमायो २ सय ६१ करोड

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता सन्नी देवल र अभिनेत्री अमिषा पटेको मुख्य भुमिका रहेको सिनेमा 'गदर २'ले बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको छ । सिनेमाको प्रदशनको ६ दिनमा नै २ सय ६१ करोड भारतीय रुपैंया बराबरको कमाई गरेको छ । बलिउड ट्रेड एक्सपर्ट तरण आर्दशका अनुसार सिनेमाले पहिलो दिन शुक्रबार ४०.१० करोड, दोस्रो दिन…