करण जोहरको कमब्याक निर्देशन ‘रकी और रानीकी प्रेम कहानी’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड निर्माता तथा निर्देशक करण जोहरले निर्देशनमा कमब्याक गरेको सिनेमा ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरमा फ्यामिली ड्रामा र रोमान्सलाई देखाइएको छ । रणवीर सिंह र आलिया भट्टबीचको प्रेममा आउने उतार-चढावमा केन्द्रित ट्रेलरमा बलियो दृश्यभाषा देख्न सकिन्छ । पारिवारिक पृष्ठभूमिका रकी र रानी फरक…