द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भुमिका रहने सिनेमा 'भुल भुलैया ३'को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको टिजर सार्वजनिक गर्दै सिनेमा यो बर्षको दीपावलीमा रिलिज हुने जानकारी दिएको हो । टिजर सार्वजनिक गर्दै सिनेमामा अभिनेता कार्तिक आर्यनले दोस्रो पटह रुहु बाबाको भुमिका निर्वाह गर्दैछन् । यो टिजर सार्वजनिक…