२०२२ मा सर्वाधिक खोजिने सिनेमा बन्यो ‘थोर’, दुई भारतीय सिनेमाको टप १० इन्ट्री

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड सुपरहिरो सिनेमा 'थोर: लभ एण्ड थन्डर' २०२२ मा सर्वाधिक गूगल गरिने सिनेमा बनेको छ । गूगलले हरेक वर्ष सार्वजनिक गर्ने 'गूगल' ट्रेन्ड्स'को विश्वव्यापी सर्वाधिक खोजि गरिएको सिनेमाको सुचीमा थोरले पहिलो स्थान पाएको हो । क्रिस हेम्सवर्थ, क्रिस्चियन बेल, टेसा थम्पसन, जेमी अलेक्जेंडर, रसेल क्रो, नताली पोर्टम्यान अभिनित सिनेमा जुलाई ८ मा रिलिज भएको थियो…