रणवीर कपुरको ‘एनिमल’ले १२ दिनमा विश्वभरबाट कमायो ७ सय ५७ करोड ग्रस

द सिनेमा टाइम्स, काठमाडौं - दोस्रो हप्तामा पनि बलिउड अभिनेता रणवीर कपूरको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’ले बक्स अफिसमा बम्पर व्यपार गरिरहेको छ । रिलिजको पहिलो हप्ता नै हिन्दीमा मात्रै ३००.८१ करोडको व्यापार गरेको सिनेमाले भारत सबै भाषामा गरि ३ सय ३८ करोड बढिको व्यपार गरेको थियो । यो सिनेमाले पहिलो हप्तामा विश्वभरबाट ५ सय…