बलिउड अभिनेता अक्षय कुमारले लिए भारतीय नागरिकता

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । उनले मंगलबार ७७ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकता लिएका हुन् । यसअघि उनीसँग क्यानडाको नागरिकता र पासपोर्ट थियो । ७७ औं स्वतन्त्रता दिवसको अवसरमा उनले भारतीय नागरिकता र पासपोर्ट लिएको तस्वीर सेयर गर्दै लेखेका छन्, 'मन र नागरिकता दुवै हिन्दुस्तानी…