‘एनिमल’को प्रि-टिजर : रणवीर कपुरको दमदार एक्सन अवतार

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता रणवीर कपुर अभिनित मल्टिस्टारर सिनेमा 'एनिमल'को प्रि-टिजर सार्वजनिक गरिएको छ । ५० सेकेण्ड लामा सिनेमाको प्रि-टिजरमा अभिनेता रणवीर कपुरलाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ । 'अर्जुन रेड्डी' र 'कविर सिंह' फेम्ड निर्देशक संन्दीप रेड्डी भांगाले निर्देशन गरेको सिनेमामा रणवीरका अलवा अनिल कपुर, बबी देवल, रश्मिका मन्दना, तृप्ती…