द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका ब्लकबस्टर डाइरेक्टर रोहित सेट्टीको सिनेमा 'सर्कस' बक्सअफिसमा फ्लप सावित भएको छ । १९ वर्षे निर्देशन करिअरमा रोहितको यो पहिलो फ्लप सिनेमा हो । डेब्यु सिनेमा 'जमीन'सहित 'सन्डे'ले बक्सअफिसमा लगानी रिकभर गर्न सफल भएका थिए । तर उनको १५औं सिनेमाले लगानीको ३३ प्रतिशतपनि रिकभर नगर्ने देखिएको छ । १ सय…