द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रनवीर कपुर दम्पत्तिलाई पुत्रीलाभ भएको छ । अभिनेत्री भट्टले आइतवार विहान मुम्बईको एचएन रिलायन्स हस्पिटलमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । गत मार्चमा आलियाले लण्डनको अस्पतालमा भिडियो एक्स-रे गरेको…