सिनेमामा डेब्यु गर्दै दिग्गज क्रिकेटर वासिम अकरम, यस्तो बन्यो फस्टलुक

द सिनेमा टाइम्स, काठमाडौँ - पुर्व पाकिस्तानी क्रिकेटर वासिम अकरमले अब अभिनयको दुनियाँमा पाइला चाल्ने भएका छन् । मंगलबार उनि अभिनित पाकिस्तानी सिनेमा 'एमबिजी: मनि ब्याक ग्यारेन्टी'को फस्टलुक पोस्टर रिलिज गरिएको छ । पोस्टरमा वासिमसंगै पाकिस्तानी सुपरस्टार फवाद खान फिचर्ड छन् । ५६ वर्षिया वासिम क्रिकेट जगतका दिग्गज फास्ट बलर हुन् । उनले पाकिस्तानको लागि…