द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता रणवीर सिंहले पेपर म्यागजिनका लागि गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । उनको न्युड फोटोसुटले इन्टरनेटमा सुनामी नै ल्याएको थियो । विचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका महिला फ्यानले प्रतिक्रिया नजनाइरहन सकेनन् । रणबीरका यी तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले…