द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक बन्धनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि…