अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’ निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं -  बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ पहिलो पटक एकसाथ देखिने भएका छन् । यी दुईको मुख्य भुमिका रहने सिनेमा 'बडे मियाँ छोटे मियाँ'को अफिसियल निर्माण घोषणा गरिएको छ । मंगलबार सिनेमाको निर्माण टिमले २ मिनेट ११ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमालाई भारतको…