द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय सिनेमा 'पुष्पा'ले हिन्दी बेल्टमा बम्पर व्यापार गरेपछि 'अला बैकुन्ठपुरमलो' पनि हिन्दी डबमा रिलिज हुने भएको छ । अल्लु अर्जुनको तीन वर्ष पुरानो सिनेमा हिन्दीमा डब भएर हलमा आउने भएको हो । दुई वर्ष अघि नै हलमा लागेर नेटफ्लिक्समा पनि रिलिज भैसकेको सिनेमा ‘अला बैकुण्ठपुरमलो’ अब हिन्दीमा डब भएर…