द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफले एकसाथ सिनेमामा देखिने भएका छन् । उनीहरु सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा देखिने भारतीय मिडियाले उल्लेख गरेको छ । अली अब्बास जफरको निर्देशन रहने सिनेमामा अक्षय र टाइगर मुख्य भूमिकामा देखिनेछन् । यो सिनेमाको छायांकन २०२२ बाट सुरु हुने बताइएको छ ।…