कोरोना भेरिएन्टका कारण कट्रिना-विक्कीको बिहेमा गेस्ट लिस्ट घटाइयो

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड जोडी कट्रिना क्याफ र विक्की कौशल बिहे तयारीमा छन् । तर, यी दुईको बिहेमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन बाधक बन्ने संकेत देखिएको छ । बिहे नजिक हुँदै जाँदा निम्तो गर्ने अतिथिको नाम पनि सार्वजनिक हुन थालेको छ । अनुष्का शर्मा र बिराट कोहलीलाई विशेष अतिथिको रुपमा निम्तो गर्ने तयारी…