द सिनेमा टाइम्स, काठमाडौं – नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ७ अक्टोबरसम्म हिरासतमा राख्ने अनुमति पाएको छ । उनीसँगै प्रक्राउ परेका मुनमुन धामेचा र अरबाज मर्चेन्टलाई पनि हिरासतमै राखिने छ । एनसीबीले आर्यन, अरबाज र मुनमुन इन्टरनेशनल ड्रग्स ट्राफिकिङ्ग सामेल भएको दाबी गरेको छ । एनसीबीले कोर्टको सुनवाईमा ड्रग्स…