विजयको बलिउड डेब्यू सिनेमा ‘लाइगर’मा माइक टाइसन

द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सुपरस्टार विजय देवरकोन्डा सिनेमा ‘लाइगर’ मार्फत बलिउडमा डेब्यू गर्दैछन् । यस सिनेमामा विजयसँग अनन्या पाण्डे देखिँदैछिन् । अब, विजय र अनन्याको अलवा एक दिग्गजको इन्ट्री भएको छ । करण जोहर प्रोडक्सनले निर्माण गर्न लागेको सिनेमामा विश्वविख्यात बक्सर माइक टाइसन विशेष भुमिकामा देखिदैछन् । निर्माता करणले ट्वीटरमा यो कुराको जानकारी…