द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता इमरान हाशमी किसिंग सीनको कारण चर्चामा रहन्छन् । उनले आफ्नो हरेक सिनेमामा अभिनेत्रीसँग किस गरेका छन् । हरेक सिनेमामा अभिनेत्रीलाई किस गरेकै कारण उनले बलिउडको ‘सीरियल किसर’को ट्रयाग पाएका छन् । ‘करियरको शुरुवाती १० वर्षमा म यस्तो सिनेमा गरिरहेको थिए, मैले आफैलाई सीरियल किसरको ट्रयाग मजाकमै दिएको थिए…