राधिकालाई अश्लिलता फैलाएको आरोप

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री राधिका आप्टे ट्रोलरको शिकार भएकी छन् । उनलाई ट्रोलरले अश्लिलता फैलाएको आरोप लगाएका छन् । २०१६ मा सिनेमा ‘पाच्र्ड’को रिलिज भन्दा अगाडी राधिका र आदिल हुसैनको न्यूड सीन लीक भएको थियो । केहि समय अगाडी राज कुन्द्रा अश्लिल सिनेमा निर्माण र प्रसारण प्रकरणमा प्रकाउ परेपछि राधिका ट्रोलको शिकार…