२५ करोड माग गर्दै शिल्पाले हालिन् संचारमाध्यमविरुद्ध मानहानी मुद्दा

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीले सामाजिक संजाल र संचारमाध्यममा आफूविरुद्ध झुटा र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै मानहानी मुद्दा दर्ता गरेकी छिन् । सामाजिक संजाल र संचारमाध्यममा आएका समाचारविरुद्ध उनले उच्च अदालतमा मानहानीको मुद्दा हालेकी हुन् । शिल्पाले केहि संचारमाध्यमलाई माफी माग्न, अपमानजनक साम्रागी हटाउन र २५ करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गरेकी…