सोनु सुदमाथी छानबिन गर्न बम्बे उच्च अदालतको आदेश

द सिनेमा टाइम्स, काठमाडौं - कोरोना महामारीको पहिलो लहरसँगै नागरिको सेवामा खटिने बलिउड अभिनेता हुन सोनु सुद । उनले फ्यान तथा शुभचिन्तकबाट यो कामको लागि निकै प्रशंसा बटुली रहेका छन् । यसैबीच बम्बे उच्च अदालतले भने सोनुमाथि छानबिन गर्न निर्देशन दिएको छ । अदालतले सोनुले कोरोनसँग सम्बन्धित औषधि कसरी पाए भन्ने विषयमा उनी र कांग्रेस…