दोषपूर्ण र मिडिया प्रचार फण्डा भन्दै जुहीको ५ जी विरुद्धको रिट खारेज

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री जुही चावलाको रिट दिल्ली उच्च अदालतले खारेज गरेको छ । अदालतले भारतमा ५ जी टेक्नोलोजीको रिट विरुद्ध अभिनेत्री र पर्यावरणविद् जुही चावलाको रिट दोषपूर्ण र मिडिया प्रचारको लागि गरिएको भन्दै खारेज गरिएको बलिउड मिडियाले जनाएका छन् । जुहीको रिटको अदालतले जुन २ अर्थात बुधबार सुनुवाइ गरेको बलिउड हंगामाले…