द सिनेमा टाइम्स, काठमाडौं - 'आरआरआर' निर्माण टिमले मुख्य अभिनेता जुनियर एनटीआरको फर्स्टलुक पोस्टर रिलिज गरेको छ । उनको ३८ औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । अभिनेता जन्मदिनको एकदिन पहिले नै एक अपिल सार्वजनिक गर्दै फ्यानलाई भिडभाड नगर्न आग्रह गरेका थिए । एसएस राजामौलीको निर्देशनमा निर्माण भएको प्रतिक्षित सिनेमा 'आरआरआर'को प्रदर्शन मिति अक्टोबर…