बकवास अभिनय भन्नेलाई अभिषेकको यस्तो जवाफ

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अभिषेक बच्चन ट्रोलको शिकार भइरहन्छन् । खासगरी उनी अभिनय र करियरलाई लिएर ट्रोल हुन्छन् । उनी अभिनित सिनेमा ‘द बिग बुल’ अप्रिल ८ देखि डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । समीक्षकहरुले सिनेमालाई सकारात्मक प्रतिक्रिया दिएका छन् । तर, हालै एक युजरले उनको अभिनय क्षमतालाई कटाक्ष गरेका छन् ।…