सलमानको ‘राधे’सँग भिड्दै जोनको ‘सत्यमेव जयते २’

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहमको सिनेमा ‘सत्यमेव जयते २’ इदको अवसर पारेर मे १३ मा प्रदर्शन हुने भएको छ । यो सिनेमा पहिला मे १४ मा रिलिज गरिने बताइएको थियो । अब, यो सिनेमा सलमान खानको ‘राधे’सँग भिड्ने भएको छ । सिनेमाको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो । पोस्टरमा…