द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता वरुण धवन र कृति सैनन हरर सिनेमा ‘भेडिया’मा देखिदैछन् । ‘स्त्री’ र ‘रुही’ पछि दिनेश विजानले ‘भेडिया’ निर्माण गर्दैछन् । रिलिज डेट सहित सिनेमाको टिजर सार्वजनिक गरिएको छ । यो सिनेमा २०२२ अप्रिल १४ मा रिलिज हुनेछ । सार्वजनिक टिजरमा एक जंगलमा एक व्यक्ति अचानक भेडा बनेको देखाइएको…