छायांकनमा प्रभासको ‘आदिपुरुष’ र आयुष्मानको ‘अनेक’

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार प्रभासले ‘आदिपुरुष’को छायांकन सुरु गरेका छन् । ओम राउत निर्देशित सिनेमा प्रभास र सैफ अली खानको मुख्य भुमिका रहनेछ ।  भुषण कुमार, किशन कुमार, ओम राउत, प्रसाद सुतर र राजेश नैरको लगानी रहेको सिनेमा हिन्दी, तेलुगु, तमिल, मलायलम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ । यो सिनेमाको…