द सिनेमा टाइम्स, काठमाडौं– कन्नड अभिनेता यशको ‘केजीएफ : च्याप्टर २’ जुलाई ३० अर्थात साउन १५ गतेबाट रिलिज हुँदैछ । एक्सन थ्रिलर सिनेमा ‘केजीएफ’ सुपर हिट भएको थियो । ‘केजीएफ २’ हेर्न दर्शकहरु लामो समय देखि प्रतिक्षा गरिरहेका छन् । सिनेमामा यशसंगै संजय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टी लगायतका कलाकारको अभिनय छ । प्रशान्त…