नेपोटिज्मबारे सिमा भन्छिन्, ‘मेरो श्रीमान् सोहेलले के गर्न सके ?’

द सिनेमा टाइम्स, काठमाडौं– बलिउडमा नेपोटिज्मको विषयमा चलिरहेको बहसमा अब सोहेल खानकी श्रीमती सीमा खानको टिप्पणी सार्वजनिक भएको छ । सीमा खानले सेलिब्रिटी परिवारको भएपनि धेरै मानिसहरुले बलिउडमा केही ठूलो काम गर्न नसकेको बताएकी छिन् । उनले आफ्ना श्रीमान् सोहेल खानको उदाहरण दिदै भनिन्, ‘क्षमता बोल्छ । इन्डष्ट्रिमा यस्ता थुप्रै कलाकार छन् जो ठूला परिवारबाट…