ड्रग्स केसमा करण जोहरलाई एनसीबीको नोटिस

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसीबीले बलिउड क्षेत्रमा फैलिएको ड्रग्स कनेक्सनको जाँच गरिरहेको छ । यस केसमा केहि सेलिब्रेटी गिरफ्तार भएका थिए भने केहि सेलिब्रेटीसँग सोधपुछ भइरहेको छ । अब, ड्रग्स केसमा करण जोहरको नाम जोडिएको छ । भारतीय मिडिया अनुसार, गतवर्ष उनको घरमा भएको विवादित पार्टीको सोधपुछको लागि एनसीबीले…