द सिनेमा टाइम्स, काठमाडौं- बलिउड नायिका रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीलाई ड्रग्स सप्लाई गर्ने व्यक्ति पक्राउ परेका छन्। नारकोटिक्स सेन्टर ब्यूरोले रिगल महाकाललाई पक्राउ गरेको हो । रिगलले अनुज केशवानीको माध्यमबाट रिया र शोविकलाई ड्रग्स पुर्याउने गर्थे । एनसीबीले मुम्बईको लोखण्डवालामा छापा मारेको थियो । त्यहाँ हाई क्वालिटीको मलाना क्रीमको साथै नगद रकम…