द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता सलमान खान २७ डिसेम्बरमा ५५ औं जन्मदिन मनाउदैछन् । उनले पनवेल स्थित आफ्नो फार्महाउसमा मध्यरातमा केक काटेर जन्मदिन सेलिब्रेट गरेका हुन्। सलमानका फ्यानहरु उनको जन्मदिनलाई उत्सव जसरी मनाउछन् । तर उनले यो वर्ष आफ्नो जन्मदिन सेलिब्रेट नगर्न भनेका छन्। उनले भारतीय मिडियासँगको कुराकानीमा यस वर्ष बर्थडे सेलिब्रेशन कार्यक्रम नराखिएको…