‘फाइटर’को कारण रोकियो दीपिका र प्रभासको सिनेमा

द सिनेमा टाइम्स, काठमाडौं– साउथ सुपरस्टार प्रभास र दीपिका पादुकोणले नाग अश्विनको अनटाइटल सिनेमा साइन गरेका थिए । केहि महिनापछि सिनेमाको छायांकन गरिने भनिएको थियो । तर, सिनेमाको छायांकनको शेड्युल पछाडि थकेलिएको छ । अभिनेत्री दीपिकाले हालै ऋतिक रोशनसँग सिद्धार्थ आनन्दको सिनेमा ‘फाइटर’ साइन गरेकी छन् । उनी प्रभासको सिनेमा भन्दा पहिला ऋतिकको सिनेमालाई समय…