केजीएफ निर्देशकको ‘सलार’मा प्रभाष

द सिनेमा टाइम्स, काठमाडौं– साउथका चर्चित अभिनेता प्रभाषको नयाँ सिनेमाको आधिकारिक घोषणा भएको छ । बुधबार सिनेमाको निर्माण टिमले प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’को निर्माण घोषणा गरेका छन् । सिनेमालाई 'केजीएफ' निर्देशक प्रशान्त निलले निर्देशन गर्नेछन् । सिनेमा प्रभासको अलवा को–को रहने भन्ने बारे निर्माण टिमले जानकारी दिएका छैनन् । हम्बल फिल्मसको ब्यानरमा निर्माण हुने…