द सिनेमा टाइम्स, काठमाडौं- भारतबाट ९३ औं एकेडमी अवार्डका लागि मलयालम सिनेमा ‘जल्लीकट्टु’ छानिएको छ । यो सिनेमा अस्करको लागि छानिएपछि बलिउड नायिका कंगना रनावतले बलिउडकर्मीमाथि कटाक्ष गरेकी छिन् । कंगनाले बलिउड परिवारको लागि मात्र नभएको बताएकी छन् । उनले लेखेकी छन्–‘बलिउड विरुद्ध जति आवाज उठाइएको छ , जति छानबीन भइरहेको छ, त्यसको नतिजा यस्तो…