तारासँग टाइगरको ‘हिरोपन्ती’

द सिनेमा टाइम्स, काठमाडौँ - टाइगर श्रोफको डेब्यु सिनेमा 'हिरोपन्ती' दोस्रो सिरिज निर्माण हुने भएको छ । केहि वर्ष अगाडी टाइगरलाई लिड लिएर यो सिनेमा घोषणा गरिएको थियो । तर, अभिनेत्रीको टुंगो लागेको थिएन । अब भने सिनेमाको लागि अभिनेत्री तारा सुतारिया फाइनल भएकी छिन । यो रोमान्टिक एक्सन सिनेमामा दोस्रो पटक टाइगर र साराको…