द सिनेमा टाइम्स, काठमाडौँ - कोरोना महामारीको कारण बलिउडका सम्पूर्ण हल बन्द छन् । हल बन्द भएपछी निर्माताहरु ओटीटी प्लेटफर्म मार्फत सिनेमा रिलिज गरिरहेका छन् । यसै बीच अभिनेता नसीरुद्दिन शाहले दिएको एक बयान चर्चामा आएको छ । उनि प्रश्न गर्छन 'यदि सलमान खानको सिनेमा ओटीटीमा रिलिज भयो भने, के हलमा जस्तै दर्शकको रियाक्सन देख्न पाइएला…