प्रियंकादेखि प्रितीसम्म, जो खलपात्रको भूमिकामा खरो उत्रिए

द सिनेमा टाइम्स, काठमाडौँ - कथामा एक जना हिरो हुन्छ । तर, उसलाई हिरो बनाउन उसको विपक्षमा उभिने भिलेन (खलपात्र)को महत्वपूर्ण भूमिका रहने गर्छ । भिलेन बिना हिरोको उपस्थितिले मात्र एक पूर्ण कथा बन्न सक्दैन । सिनेमाको कथामा त झनै हिरो र भिलेन एक-अर्काका परिपुरक नै मानिन्छन । सिनेमाको सुरुवातदेखि नै पर्दामा पुरुष पात्रलाई हिरो र भिलेनको…