द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले नयाँ मोड लिइसकेको छ । उनको आत्महत्यापछि अभिनेत्री कंगना रनाउतले बलिउडमा व्याप्त 'नेपोटिज्म'को कारण सुशान्तले आत्महत्या गरेको बताएकी थिइन् । करिब डेढ महिनासम्म मुम्बई पुलिसले बलिउडका ४० जना भन्दा बढी व्यक्तिहरुको अनुसन्धान गर्यो । तर, सुशान्त आत्महत्याको जडसम्म पुग्न सकेन । बलिउडको परिवारवाद विरुद्द…