द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेता सलमान खानको बहुप्रतिक्षित सिनेमा 'राधे: योर मोस्ट वान्टेड भाई' यस वर्ष रिलिज नहुने भएको छ । कोरोना महामारीका कारण सिनेमा यस वर्ष रिलिज नहुने भएको हो । सिनेमाको १० प्रतिशत छायांकन बाँकी छ । भारतमा दिनहु बढिरहेको संक्रमितको संख्यालाई मध्येनजर गर्दै तत्कालका लागि सिनेमाको बाँकी छायांकन पुरा नहुने भएको…