‘सडक २’ ओटिटि रिलिज रहर होइन बाध्यता’ – निर्देशक महेश भट्ट

 द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड निर्देशक महेश भट्टको सिनेमा 'सडक २' अब ओटिटि प्लेटफर्म मै रिलिज हुने पक्का भएको छ । निर्देशक भट्टले वर्तमानमा ओटिटि नै रिलिजको विकल्प रहेको बताए । 'कोभिड - १९ का संक्रमित बढिरहेका छन् । यस्तोमा के हल खुल्छन होला त ? यदि खुलिहाले पनि 'सडक २' रिलिज गरिदिन्छौँ । तर,…