द सिनेमा टाइम्स, काठमाडौँ - भारतमा २ सय बढी मानिसमा देखिएको कोरोना भाइरस 'कोभिड-१९'ले बलिउड प्रवेश गरेको छ । अहिलेसम्म बलिउडका कुनै पनि व्यक्ति कोरोनाको संक्रमणमा थिएनन् । शुकबार गायिका कनिका कपूरलाई कोरोना पोजेटिभ देखिएको हो । उनि मार्च ९ तारिखमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनि लखनउमा रहेकी आफ्नो आमाकोमा पुगेकी थिइन् । लण्डनबाट…