‘साहो’ गीत रिलिज : श्रद्धाका लागी साइको सैयाँ बने प्रभास

द सिनेमा टाइम्स, काठमाडौं - चार भाषामा निर्माण गरिएको सिनेमा ‘साहो’को पहिलो गीत रिलिज गरिएको छ । मुख्य कलाकार प्रभास र श्रद्धा कपूरलाई फिचर्ड गरिएको सिनेमाको पहिलो गीत 'साइको सैयाँ'मा तनिश्क बाग्चीको संगीत रहेको छ । संगीतकार बाग्ची, ध्वनी भानुशाली र सचेत टण्डनको स्वर रहेको गीतमा प्रभास र श्रद्धाको केमेष्ट्रि गजबको देखिएको छ । ब्लकबस्टर…